Everest Face
रूबीभ्यालीका अध्यक्ष राम सिं तामाङ इजरायलमा उच्चस्तरीय भेटवार्तामा व्यस्त
रूबीभ्यालीका अध्यक्ष राम सिं तामाङ इजरायलमा उच्चस्तरीय भेटवार्तामा व्यस्त धादिङको रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ हाल इजरायलको सरकारी भ्रमणमा रहेका छन् ।
राेल्पाकाे थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी बेपत्ता
राेल्पाकाे थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी बेपत्ता रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।
बाढीका कारण २० जना बेपत्ता, ६४ वटा गाडी बगायो
बाढीका कारण २० जना बेपत्ता, ६४ वटा गाडी बगायो मङ्गलवार रातिको बाढीका कारण रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा भएको क्षतिको थप विवरण सार्वजनिक भएको छ ।
बेनीघाट रोराङकाे एसईई नतिजाकाे समीक्षा तथा २०८२ काे लक्ष्य निर्धारण कार्यक्रम सम्पन्न
बेनीघाट रोराङकाे एसईई नतिजाकाे समीक्षा तथा २०८२ काे लक्ष्य निर्धारण कार्यक्रम सम्पन्न बेनीघाट रोराङ गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजाको समीक्षा तथा २०८२ को लक्ष्य निर्धारण कार्यक्रम सम्पन्न गरेको छ ।
बेनीघाट रोराङको नयाँ उपहार: ‘शिक्षक भेटघाट कार्यक्रम’ (तस्बिरसहित)
बेनीघाट रोराङको नयाँ उपहार: ‘शिक्षक भेटघाट कार्यक्रम’ (तस्बिरसहित) धादिङको बेनीघाट रोराङ गाउँपालिकाले शिक्षकहरूलाई हौसला प्रदान गर्न शिक्षक भेटघाट कार्यक्रम सञ्चालन गरेको छ । 
एसईईमा बेनीघाट रोराङको छलाङ, ७२.९९ प्रतिशत पास 
एसईईमा बेनीघाट रोराङको छलाङ, ७२.९९ प्रतिशत पास  धादिङको बेनीघाट रोराङ गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा व्यापक सुधार हासिल गरेको छ ।
चालिसे–मनहरी सडकः सूर्य बहादुर डिमडुङ मार्ग नामकरण, २ करोड ७० लाख रुपैयाँ बजेट विनियाेजन
चालिसे–मनहरी सडकः सूर्य बहादुर डिमडुङ मार्ग नामकरण, २ करोड ७० लाख रुपैयाँ बजेट विनियाेजन बागमती प्रदेश सरकारले धादिङको चालिसेबाट महाभारत लेक पार गर्दै मकवानपुरको मनहरी निस्किने सडकलाई सूर्य बहादुर डिमडुङ मार्ग नामकरण गर्दै दुई करोड सत्तरी लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 
शिक्षाको ज्योति फैलाउन गोधुली साँझहरूमा टोल–टोलमा अभिभावक शिक्षा
शिक्षाको ज्योति फैलाउन गोधुली साँझहरूमा टोल–टोलमा अभिभावक शिक्षा विकासको पहिलो पूर्वाधार शिक्षा नै हो भन्ने मूल मन्त्र बोकेर बेनीघाट रोराङ गाउँपालिकाले थुप्रै कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । ती कार्यक्रमहरूमध्ये एक महत्त्वपूर्ण, अर्थपूर्ण र शैक्षिक गुणस्तरको लागि अपरिहार्य कार्यक्रम हो “अध्यक्षसँग अभिभावक” कार्यक्रम । भौगोलिक विकटता, अशिक्षा, अभाव र गरिबीले थिचिएका अन्धकार गाउँबस्तीहरूमा शिक्षाको ज्योति छर्न गाउँपालिकाले गोधुली साँझहरूमा...
रुबीभ्यालीको शैक्षिक सम्मेलन सम्पन्न, ५८ बुँदे प्रतिबद्धता जारी 
रुबीभ्यालीको शैक्षिक सम्मेलन सम्पन्न, ५८ बुँदे प्रतिबद्धता जारी  धादिङको रुबीभ्याली गाउँपालिकाले आयोजना गरेको दुई दिने शैक्षिक सम्मेलन ५८ बुँदे प्रतिबद्धता पत्र जारी गर्दै सम्पन्न भएको छ । 
आज ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस , विविध कार्यक्रम गरि मनाइँदै
आज ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस , विविध कार्यक्रम गरि मनाइँदै विश्वकाे सर्वाेच्च शिखरमा मानवले पाइला टेकेको दिन । नेपालमा विविध कार्यक्रमको आयोजना गरी यो दिवस भव्य रूपमा मनाइँदैछ ।
मनास्लु क्षेत्रमा पुगे हालसम्मकै सर्वाधिक पर्यटक
मनास्लु क्षेत्रमा पुगे हालसम्मकै सर्वाधिक पर्यटक चालु आर्थिक वर्षको वैशाखसम्ममा १२ हजार २५९ जना विदेशी पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा भ्रमण गरेका छन् ।
शैक्षिक सुधार गर्न अभिभावकलाई पढाउँदै बेनीघाट राेराङ गाउँपालिका 
शैक्षिक सुधार गर्न अभिभावकलाई पढाउँदै बेनीघाट राेराङ गाउँपालिका  बेनीघाट रोराङ गाउँपालिकाले अध्यक्षसँग अभिभावक कार्यक्रम - २०८२ अन्तर्गत “टोल टोलमा अभिभावक शिक्षा, घर घरमा समीक्षा” भन्ने मूल नाराका साथ अभिभावक शिक्षा अभियान सञ्चालन गरिरहेको छ । 
Weather Update