३१औँ तामाङ प्रसारण दिवसकाे अवसरमा धादिङबेशीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
आइतबार, भदौ १, २०८२
नेपाल पर्वतारोहण सङ्घको अध्यक्ष पदका बलियो दाबेदार कुल बहादुर गुरुङ को हुन् ?
बुधबार, साउन २८, २०८२
नेपालको पर्वतारोहण पर्यटनको क्षेत्रमा काम गर्दै आएको नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को आगामी भाद्र ७ गते निर्वाचन हुँदैछ ।
उत्तरी धादिङमा म्हेन्दोमाया दोहोरी प्रतियोगिता सम्पन्न
आइतबार, साउन २५, २०८२
उत्तरी धादिङमा तामाङ समुदायको मौलिक संस्कृति, भेषभूषा, रहनसहन र परम्परा झल्काउने म्हेन्दोमाया दोहोरी गीतको चौथो संस्करणको प्रतियोगिता सम्पन्न भएको छ ।
कक्षा १२ काे परीक्षामा बेनीघाट राेराङका ६८.७३ प्रतिशत विद्यार्थी उत्तीर्ण
मंगलबार, साउन २०, २०८२
२०८२ काे कक्षा १२ काे परीक्षामा बेनीघाट राेराङ गाउँपालिकाका ६८.७३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
रुबीभ्यालीका सञ्जय तामाङ एनआरएनए न्यूजील्याण्डको राष्ट्रिय समन्वय समिति सदस्यमा नियुक्त
मंगलबार, साउन २०, २०८२
गैर-आवासीय नेपाली सङ्घ (एनआरएनए) न्यूजील्याण्डले आफ्नो २०२५–२०२७ कार्यकालका लागि नयाँ राष्ट्रिय समन्वय समिति (NCC) सदस्यको रूपमा सञ्जय तामाङलाई नियुक्त गरेको छ ।
रूबीभ्यालीमा राष्ट्रिय परिचयपत्र बनाउन शिविर टोली आउँदै
सोमबार, साउन १९, २०८२
राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय धादिङको समन्वयमा सरकारी टोली रूबीभ्याली गाउँपालिकाका विभिन्न वडामा पुग्ने भएको छ ।
जनैपूर्णिमाका दिन धादिङको सिङ्ल्हामा विशेष पूजासहित मेला आयोजना हुने
सोमबार, साउन १९, २०८२
उत्तरी धादिङको ऐतिहासिक एवम् पवित्र धार्मिक स्थल ‘सिङ्ल्हा’मा जनैपूर्णिमाकाे अवसरमा विशेष पूजा–पाठ तथा मेला आयोजना गरिने भएको छ ।
उत्सकर्षमा एनआरएनए विवाद, केसी समूहको महाधिवेशन रोक्न अदालत जाँदै अध्यक्ष श्रेष्ठ
सोमबार, साउन १९, २०८२
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)मा उत्पन्न विवाद हालसम्म कायमै छ । सङ्घको एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठले बद्री केसी समूहले गर्न लागेको १२औँ महाधिवेशनलाई वैधानिक रूपमा अवैध ठहर गर्दै त्यसविरुद्ध अदालत जाने अन्तिम तयारीमा जुटेको छ ।
गोसाइँकुण्डमा गोताखोरको व्यवस्था गर्न माग
आइतबार, साउन १८, २०८२
जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्डको स्नान एवं पूजाआजा गर्न आउने भक्तजनको सुरक्षाको लागि गोताखोर परिचालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
जुलाईमा भित्रिए ७० हजार पर्यटक
शनिबार, साउन १७, २०८२
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जनवरीदेखि जुलाईसम्म छ लाख ४७ हजार ८८२ जना बाह्य पर्यटक नेपाल भित्रिएका छन् ।
एनएमएकाे अध्यक्षमा लोकतान्त्रिक पक्षबाट कुल बहादुर गुरुङ सर्वसम्मत उम्मेदवार घाेषणा
शुक्रबार, साउन ९, २०८२
साझा दृष्टिकोण निर्माण, लोकतान्त्रिक मूल्य र सहभागिताको सुनिश्चितताको विषयमा बहस गरिँदै कुल बहादुर गुरुङलाई सर्वसम्मत रूपमा अध्यक्ष पदका उम्मेदवारको रूपमा घोषणा गरिएको हो ।
नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा कुल बहादुर गुरुङको दाबी
बिहीबार, साउन ८, २०८२
नेपाल पर्वतारोहण सङ्घ (NMA) को आसन्न निर्वाचनलाई लक्षित गर्दै कुल बहादुर गुरुङले सङ्घको अध्यक्ष पदमा औपचारिक दाबी प्रस्तुत गरेका छन् ।
साताको लोकप्रीय

-1755446101.jpg)