कैलाशमा ७ लाख रुपैयाँ बराबरको बुद्धचित्तमालाको दाना चोरी
मंगलबार, असार १६, २०८३
खनियाबास गाउँपालिकाले ल्यायो ४४ करोड २६ लाखको बजेट, उत्कृष्ट विद्यार्थी र कर्मचारी सम्मानित
बिहीबार, असार ११, २०८३
खनियाबास गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४४ करोड २६ लाख ५४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
गजुरी गाउँपालिकाको बजेट ८३ करोड ६३ लाखभन्दा बढी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता
बुधबार, असार १०, २०८३
धादिङको गजुरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८३ करोड ६३ लाख ३ हजार ८ सय ६१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
कैलाश गाउँपालिकाले ल्यायो ५५ करोड ८४ लाख रूपैयाँकाे बजेट
बुधबार, असार १०, २०८३
मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि ५५ करोड ८४ लाख ६९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
गजुरी-४ काे बाङराङ खोलामा १० करोड रुपैयाँ लागतमा पक्की पुल बन्दै, स्थानीय हर्षित
बिहीबार, असार ४, २०८३
धादिङको गजुरी गाउँपालिका–४ अन्तर्गत थाङ्सिङखर्क र गोङ्वी गाउँको बीचमा रहेको बाङराङ खोलामा १० करोड रुपैयाँ लागतमा पक्की पुल निर्माण हुने भएको छ ।
राज्यसत्ताले नदेखेकाे बेनीघाट राेराङ-१, बजेटमा सँधै उपेक्षित !
मंगलबार, असार २, २०८३
धादिङको बेनीघाट रोराङ गाउँपालिका–१ का लागि बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा तीन वटा योजना मात्र समेटेको छ।
हङकङमा नेपालको आरोग्य पर्यटनका सम्भावनाहरूको प्रस्तुति र प्रवर्द्धन
सोमबार, असार १, २०८३
नेपाल पर्यटन बोर्ड (एनटीबी) ले हङकङमा आयोजित अन्तर्राष्ट्रिय ट्राभल एक्स्पो (आईटीई) हङकङ–२०२६ मा सहभागिता जनाउँदै नेपालको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गरेको छ ।
रुवी भ्यालीमा बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन हुने
बुधबार, जेठ १३, २०८३
धादिङको रुवी भ्याली गाउँपालिकामा यही जेठ १६ र १७ गते बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन २०८३ आयोजना हुने भएको छ ।
एसइईमा बाँसखर्क माविको छलाङः शतप्रतिशत विद्यार्थी उत्तीर्ण
मंगलबार, वैशाख २९, २०८३
बेनीघाट रोराङ गाउँपालिका–१ स्थित बाँसखर्क माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा ऐतिहासिक सफलता हासिल गरेको छ।
बेनीघाट रोराङको शैक्षिक छलाङः एसइईमा उल्लेख्य सुधार
मंगलबार, वैशाख २९, २०८३
बेनीघाट रोराङ गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उल्लेखनीय नतिजा हासिल गर्दै शैक्षिक क्षेत्रमा महत्वपूर्ण प्रगति गरेको छ।
कैलाश–२ वैकुण्ठमा वैशाख १९–२० मा ऐतिहासिक घाटु नाच मेला हुँदै
आइतबार, वैशाख ६, २०८३
कैलाश गाउँपालिका वडा नं. २ वैकुण्ठमा आगामी वैशाख १९ र २० गते ऐतिहासिक घाटु नाच मेला आयोजना हुने भएको छ।
रुवीभ्याली गाउँपालिकाको १८ औँ हिउँदे अधिवेशन भोलि
सोमबार, चैत १६, २०८२
रुवीभ्याली गाउँपालिकाको १८ औँ हिउँदे अधिवेशन भोलि बस्ने भएको छ । गाउँपालिकाको आगामी नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनको समीक्षा गर्दै नयाँ योजना तथा निर्णयहरू पारित गर्ने उद्देश्यले अधिवेशन आह्वान गरिएको हो ।
पूर्वमन्त्री दीपक खड्का पक्राउ
आइतबार, चैत १५, २०८२
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का लाई प्रहरीले पक्राउ गरेको छ।
साताको लोकप्रीय

