Everest Face
मेयर कप फुलकन्ट्याक्ट च्याम्पियनशिपमा धादिङका खेलाडीको उत्कृष्ट प्रदर्शन
मेयर कप फुलकन्ट्याक्ट च्याम्पियनशिपमा धादिङका खेलाडीको उत्कृष्ट प्रदर्शन नेपाल इन्टरनेशनल क्योकुशिन कराँते संघ, बनेपा शाखाद्वारा आयोजित मेयर कप फुलकन्ट्याक्ट वान भर्सेस वान च्याम्पियनशिपमा धादिङका खेलाडीहरूले उल्लेखनीय प्रदर्शन गरेका छन्।
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको प्रथम जिल्ला अधिवेशनबाट राजन अर्याल जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
रुवीभ्यालीको विकास यात्रामा अनुभवी नेतृत्वको आवश्यकता
रुवीभ्यालीको विकास यात्रामा अनुभवी नेतृत्वको आवश्यकता रुवीभ्यालीलाई विकासको गति कायम राख्न, जनताको विश्वास जोगाउन र समृद्धिको यात्रालाई निरन्तरता दिन अनुभवी, कर्मशील र जनमुखी नेतृत्वको आवश्यकता छ। यही सन्दर्भमा रामसिंह तामाङको योगदान र भूमिकालाई लिएर सकारात्मक चर्चा हुनु अस्वाभाविक होइन।
रुवी भ्यालीमा बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन हुने
रुवी भ्यालीमा बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन हुने धादिङको रुवी भ्याली गाउँपालिकामा यही जेठ १६ र १७ गते बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन २०८३ आयोजना हुने भएको छ ।
‘विश्व खेलकुद दिवस’ अवसरमा रुवीभ्यालीमा विविध खेलकुद प्रतियोगिता हुँदै
‘विश्व खेलकुद दिवस’ अवसरमा रुवीभ्यालीमा विविध खेलकुद प्रतियोगिता हुँदै रुवीभ्याली गाउँपालिका ले “विश्व खेलकुद दिवस” को अवसर पारेर विविध खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।
रुवीभ्याली गाउँपालिकाका सबै वडामा निःशुल्क वाइफाइ जडान गर्ने तयारी
रुवीभ्याली गाउँपालिकाका सबै वडामा निःशुल्क वाइफाइ जडान गर्ने तयारी उत्तरी धादिङकाे रुवीभ्याली गाउँपालिकामा डिजिटल पहुँच विस्तार गर्ने उद्देश्यले सबै वडामा निःशुल्क वाइफाइ सेवा जडान गर्ने तयारी गरिएको छ ।
रुवीभ्याली गाउँपालिकाको १८ औँ हिउँदे अधिवेशन भोलि
रुवीभ्याली गाउँपालिकाको १८ औँ हिउँदे अधिवेशन भोलि रुवीभ्याली गाउँपालिकाको १८ औँ हिउँदे अधिवेशन भोलि बस्ने भएको छ । गाउँपालिकाको आगामी नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनको समीक्षा गर्दै नयाँ योजना तथा निर्णयहरू पारित गर्ने उद्देश्यले अधिवेशन आह्वान गरिएको हो ।
पूर्वमन्त्री दीपक खड्का पक्राउ
पूर्वमन्त्री दीपक खड्का पक्राउ पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का लाई प्रहरीले पक्राउ गरेको छ।
सुदन गुरुङलाई गृह मन्त्रालयको जीम्मेवारी दिने तयारी
सुदन गुरुङलाई गृह मन्त्रालयको जीम्मेवारी दिने तयारी बालेन्द्र शाह को नेतृत्वमा गठन हुन लागेको नयाँ सरकारको मन्त्रिपरिषद् विस्तारको प्रारम्भिक चरणमै चार महत्त्वपूर्ण मन्त्रालयका लागि मन्त्रीहरूको नाम टुङ्गो लागेको छ।
बालेन शाह आज नेपालको प्रधानमन्त्री बन्दै, दिउँसो शपथको तयारी 
बालेन शाह आज नेपालको प्रधानमन्त्री बन्दै, दिउँसो शपथको तयारी  देशले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल ले राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो बालेन्द्र शाह लाई प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।
एमालेको समानुपातिक सूची सार्वजनिक: धादिङबाट डा. पुष्पराज कँडेल र गंगादेवी श्रेष्ठ बने सांसद
एमालेको समानुपातिक सूची सार्वजनिक: धादिङबाट डा. पुष्पराज कँडेल र गंगादेवी श्रेष्ठ बने सांसद नेकपा एमाले ले प्रतिनिधि सभाको समानुपातिकतर्फ पठाइने उम्मेदवारहरूको नाम टुङ्गो लगाएसँगै धादिङ जिल्लाबाट दुई जना नेता सङ्घीय संसद् सदस्य बन्न सफल भएका छन् ।
Weather Update